युवाको बर्हिगमन नरोके मुलुकमा गम्भीर अवस्था आउन सक्छ

news

विराटनगर– युवाको बहिर्गमन नरोके मुलुकमा गम्भीर अवस्था निम्तिन सक्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । उनीहरूले बाहिर जाने सोंचमा रहेका युवालाई रोक्ने र विदेशिएकालाई फर्काउने नीति ल्याउन आवश्यक रहेको समेत बताएका हुन् । युवा उद्यमी मञ्च कोशीले आयोजना गरेको युवा उद्यमशिलता, युवाशक्ति तथा युवाका समस्या सम्बन्धमा परिसंवाद कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन्… Continue reading युवाको बर्हिगमन नरोके मुलुकमा गम्भीर अवस्था आउन सक्छ

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर

काठमाडौँ । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । बिहीबार काठमाडौँका एक कार्यक्रमका बीच राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि हस्ताक्षर भएको हो । साझेदारी… Continue reading नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर

नेवानि र निजी क्षेत्रका चार राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर

cniyef presedent

काठमाडौँ । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका चार राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । गत विहीबार काठमाडौँमा एक कार्यक्रमकाबीच राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संथाहरु नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि सम्झौता भएको हो… Continue reading नेवानि र निजी क्षेत्रका चार राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर